You are viewing the translated version of (दफा २५ को उपदफा (१) सँग सम्बन्धित) प्रहरी डायरी.

Schedule 18
(दफा २५ को उपदफा (१) सँग सम्बन्धित) प्रहरी डायरी

अनुसूची–१८
(दफा २५ को उपदफा (१) सँग सम्बन्धित)
प्रहरी डायरी

१. अनुसन्धान अधिकारीको नामः

२. अनुसन्धान गर्न तोकिएको मितिः

३. मुद्दाको नामः

४. वादी/प्रतिवादीको नामः

५. अनुसन्धान सम्बन्धी विवरणः

(क) कसूरको सूचना पाएको मिति, समय र सोको संक्षिप्त विवरणः

(ख) अनुसन्धानको सिलसिलामा निजले गरेको भ्रमणको विवरणः

मिति स्थान निजले गरेका कामहरु प्राप्त दसी प्रमाण र सबूदहरु कोही कसैलाई पक्राउ गरेको भए सोको विवरण आपूmले सोधपुछ गरेका मानिसको नाम, ठेगाना र निजले कसूरका सम्बन्धमा व्यक्त गरेका कुराहरु दस्तखत

कैफियत